थाहा नगरपालिका मकवानपुर आफ्ना नागरिककाे खोजीमा !

कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणका क्रममा भएको लकडाउनका कारण थाहा नगरपालिकाका नागरिकहरु कहीँ कतै अलपत्र नपरुन् सहजै राहत तथा उद्धारका लागि सहयोग गर्न यो सर्भे सिस्टमको सहयोग लिइएको छ । थाहा नगरपालिका क्षेत्र भन्दा बाहिर रहनु भएका थाहा नगरबासीले यो सर्भे फारम अनिवार्य भर्नुहुन अनुरोध छ ।